शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

बरिष्ठ गायक रायमाझी जापान आउँदै, प्रतिष्ठानको जापान शाखाले विचारगोष्ठी गर्ने

टोकियो - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको आयोजनामा प्रतिष्ठानका केन्द्रिय संरक्षक समेत रहेका सर्जक तथा वरिष्ठ लोकगायक दुर्गा रायमाझीको विशेष उपस्थितिमा एक विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।

एभरेष्ट स्कुल जापानले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गर्दै

टोकियो - एभरेष्ट इन्टरनेशनल स्कुल जापानले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई एक समारोहका बीच बिदाई गर्ने भएको छ । सो अवसरमा कक्षा १२ उत्तीर्ण र कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि युनिभर्सिटी काउन्सेलिङ सेसन पनि राखिएको उक्त स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले जानकारी दिए । यहि मे महिनाको १८ तारिख शनिबारका दिन तय गरिएको काउन्सेलिङ सेसन सहितको बिदाई कार्यक्रम चिबा प्रिफेक्चरको माकुहारीस्थित आपा होटल एण्ड रिसोर्टमा हुने बताईएको छ ।
प्रमुख समाचारसबै
कोशीका मुख्यमन्त्रीको शपथ साँझ ५ बजे, २ जना मन्त्री नियुक्तिको तयारी

कोशीका मुख्यमन्त्रीको शपथ साँझ ५ बजे, २ जना मन्त्री नियुक्तिको तयारी

समाचार सुन्नुहोस :  काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज साँझ ५ बजेका लागि तय गरिएको छ । आजै दुईजना मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री कार्की रहेको उनीनिकट स्रोतले जनाएको छ । इलामका राम राना मगरलाई आर्थिक मामिमामन्त्री बनाउने सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । राना...

बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

समाचार सुन्नुहोस :  काठमाडौँ – बालमन्दिरको जग्गा हिनामिना गरेको ...

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज तोला...

समाचारसबै

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण (तस्वीरहरु)

कोशीका मुख्यमन्त्रीको शपथ साँझ ५ बजे, २ जना मन्त्री नियुक्तिको तयारी

बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

पदच्यूत भएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्की काठमाडौंमा

निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो : प्रचण्ड

गुरुङ समाज जापानको प्रथम अधिवेशन आउँदो आइतबार टोकियोमा हुँदै, तैयारी पूरा

बाटो खनेको १८ वर्षपछि म्याग्दीको दरबाङमा कालोपत्रे

मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई अघि सार्ने तयारी

१०

बरिष्ठ गायक रायमाझी जापान आउँदै, प्रतिष्ठानको जापान शाखाले विचारगोष्ठी गर्ने

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौं – मल्टिस्टारर फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक गरिएका गीत र टिजरले राम्रो प्रतिक्रिया पाएको छ । आज (मङ्गलवार) सार्वजनिक ग...

ठमेलको एलओडी फेरि उत्कृष्ट क्लब बन्न सफल, विश्वकै ५०औँ स्थानमा

ठमेलको एलओडी फेरि उत्कृष्ट क्लब बन्न सफल, विश्वकै ५०औँ स्थानमा

रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

सूचना-प्रबिधिसबै
अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

काठमाडौं – अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान...

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

समाचार सुन्नुहोस :  काठमाडौँ – चर्चित मेसेजिङ एप ह्वाट्सएपले भारतबाट बाहिरिने चेतावनी दिएको छ । दिल्ली उच्च अदालतल...

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक ...

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोकियो – जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पट...

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्...

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ...

खेलकुदसबै
म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने !

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने !

नेपाली राष्ट्रिय फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’को सामना गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’को सामना गर्ने

काठमाडौं – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट...

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

समाचार सुन्नुहोस :  काठमाडौँ – टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौं – नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वे...

स्वास्थ्यसबै
कुराकानीसबै
जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा धेरैलाई पत्यार लागे...

जापानमा नेपालको चिनारी बढाउन जरुरी

जापानमा नेपालको चिनारी बढाउन जरुरी

टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहर...

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

काठमाडौं – एक दशक अघिसम्म एनआरएनएले मुलुकमा लगानी ल्याउँछ र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउँ...

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

खानी विभागले २०३३ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । भू-वैज्ञानिक तथा भूक...

भिडियो ग्यालरीसबै

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’