बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

अबको अपेक्षाः सङ्लो, सग्लो र अग्लो एनआरएन

पछिल्लो समयमा तिब्र गतिमा ओरालो लागेको एनआरएनएको क्रेज अब भने नयाँ शिराबाट सच्चिने र सुध्रिने अवसर जुरेको छ । गएको महाधिवेशनमा उत्पन्न चुनावी विवादका कारण दुई खेमामा विभाजित दुबै पक्षले आफुलाई आधिकारिक एनआरएन दावी गर्दै आएका थिए भने यसअघिदेखिनै बिनोद कुँवर नेतृत्वको शेष घले पक्षले आफुलाई आधिकारिक दावी गर्दै अलग्गै गतिविधि गर्दै आईरहेका थिए । सर्बोच्च अदालतको हालैको फैसलाबाट ती सबै पक्षलाई अबैध घोषणा गर्दै आगामी ६ महिनाभित्र एकताको महाधिवेशन गर्न शेष घलेलाई जिम्मेवारी दिईएको छ । यस घटनाबाट स्वघोषित आधिकारिताको दावी गर्दै आएका तीन पक्षमध्य कसको भागमा के कति नाफा र नोक्सान हात लाग्यो, त्यसबारे बिस्तारै खुल्दै जाला तर संस्थागत शुद्धिकरणका लागि भने यसलाई एउटा स्वर्णिम अवसरका रुपमा लिन सकिन्छ ।

जापानमा लाखौं भवनहरू किन खाली भइरहेका छन् ?

वास्तवमा खाली छाडिएका घरहरुका पछाडि आर्थिक कारण रहेको छ । सुगिमोटो भन्छिन्- जुन जमिनमा घर बनेका हुन्छन् त्यसमा करमा सहुलियत मिल्छ । त्यसैले घरधनीहरु घर भत्काएर जमिन खाली गराउन चाहँदैनन् । कर बढी तिर्नु नपरोस् भन्नकै लागि घर भत्काउनुको साटो खाली छाडिदिनु घरधनीका लागि फाइदाजनक हुन्छ ।

भरोसा पुरानै दलमाथि, नयाँलाई जनतासँग जोडिन सन्देश

- उपचुनाव

काठमाडौं - झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो । बदलिँदै गरेको जनमनस्थिति तथा नयाँ राजनीतिक दल र समूहबीच झाँगिदै गएको 'अतिविश्वास' एवं पुराना दलहरूबीच बढ्दै गएको 'अति हतोत्साह' यो चुनावी परिणामले समीक्षा गरेको छ ।

प्रमुख समाचारसबै
सलमानको घर बाहिर गोली हान्ने आरोपीको हिरासतमा मृत्यु !

सलमानको घर बाहिर गोली हान्ने आरोपीको हिरासतमा मृत्यु !

अदालतले उनीहरुलाई मे ८ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।

चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं – दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक...

एक महिनासम्म भात खाइएन भने शरीरमा के हुन्छ ?

एक महिनासम्म भात खाइएन भने शरीरमा के हुन्छ ?

नेपालीहरूले नियमित खाने खानेकुरा हुन् भात, रोटी, आलु आदि । यी सबैमा भर...

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

काठमाडौं – लोक तथा दोहोरी गायिका सुनितामी परियारको स्वरमा नयाँ गीत ‘सुनीमायालाई…’ सार्वजनिक भएको छ । पञ्चेबाजामा आधारित गीत सुनितामी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । शिव हमालको शब्द रहेको गीतमा गायिका परियारलाई ईश्वर सिं...

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

रतन कार्कीको युट्युब च्यानल ह्याक

रतन कार्कीको युट्युब च्यानल ह्याक

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउँदै टंक बुढाथोकी

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउँदै टंक बुढाथोकी

एलिना चौहानले कसिन् लगनगाँठो (तस्बिरहरू)

एलिना चौहानले कसिन् लगनगाँठो (तस्बिरहरू)

सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित गिरफ्तार

सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित गिरफ्तार

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

सूचना-प्रबिधिसबै
अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

काठमाडौं – अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान...

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

समाचार सुन्नुहोस :  काठमाडौँ – चर्चित मेसेजिङ एप ह्वाट्सएपले भारतबाट बाहिरिने चेतावनी दिएको छ । दिल्ली उच्च अदालतल...

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक ...

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोकियो – जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पट...

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्...

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ...

खेलकुदसबै
जापानमा बक्सर अविरललाई अर्को सफलता, हिट-५३ किक बक्सिङमा लगातार चौथो पटक विजयी

जापानमा बक्सर अविरललाई अर्को सफलता, हिट-५३ किक बक्सिङमा लगातार चौथो पटक विजयी

नेपालमाथि वेस्ट इन्डिज ‘ए’को रोमाञ्चक जित

नेपालमाथि वेस्ट इन्डिज ‘ए’को रोमाञ्चक जित

दोस्रो खेलमा वेस्ट इण्डिजसँग नेपाल १० रनले पराजित

दोस्रो खेलमा वेस्ट इण्डिजसँग नेपाल १० रनले पराजित

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १० रनले पराजित गरेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट...

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल र वेस्ट इन्डिज एबीचको जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपालले १६१ रनको लक्ष्य पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा वेस्ट इन्डिजका कप्तान रो...

वेस्ट इन्डिज ए माथि नेपालको शानदार जित

वेस्ट इन्डिज ए माथि नेपालको शानदार जित

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १–० ले अगाडि भए...

स्वास्थ्यसबै
कुराकानीसबै
जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा धेरैलाई पत्यार लागे...

जापानमा नेपालको चिनारी बढाउन जरुरी

जापानमा नेपालको चिनारी बढाउन जरुरी

टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहर...

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

काठमाडौं – एक दशक अघिसम्म एनआरएनएले मुलुकमा लगानी ल्याउँछ र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउँ...

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

खानी विभागले २०३३ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । भू-वैज्ञानिक तथा भूक...

भिडियो ग्यालरीसबै

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’