समय:    ताजा खबर   संबिधानसभाको मिति तत्काल घोषणा गर्न एमालेको माग                वार्ताको वातावरण नबनाए सशस्त्र आन्दोलनमा फर्कने चेतावनी                टाइगरद्धारा अपहरित एघारजना मुक्त               जनजातीसंगको बार्ता बिना निष्कर्ष समाप्त               माओबादीका कारण शान्ती प्रक्रियामा अबरोध आएको आरोप               माओवादीले राजसंस्थाका सहयोगीको पनि सम्पत्ति कब्जा गर्ने               नेपालगञ्जमा नक्कली नोटको कारोबार बढ्दो                मधेशी टाइगरद्वारा एघार सर्वसाधारण अपहरित                कैलालीमा रुखले च्यापिएर २ माओबादीको मृत्यु केही घाइते                राजतन्त्रको सान्दर्भिकता सकिएको छैनः भट्टराई               
     प्रमुख पृष्ठ  
       समाचारहरु
       सम्पादकीय  
       विचार/अभिमत  
       कला/साहित्य  
       खेलकुद  
       कुराकानी  
       फिचर  
       यात्रा /अनुभुति  
       टिप्पणी  
     अनलाईन पत्रिका
    कान्तिपुर अनलाईन
    हिमालखबर अनलाइन
    नेपाल न्युज डटकम
    मेरो संसार ब्लग
    नेपाल जापान डट कम
    एचके नेपाल डट कम
    गोरखापत्र अनलाइन
    गोरखा न्यूज डटकम
    डामाडोल डट कम
    यूरोनेपाल अनलाईन
    खोजतलास अनलाइन
    नेपाली पोष्ट डटकम
    ई. नेपाल न्यूज डटकम
    फ्रि नेपाल डटकम
    भारतिय समाचारहरु
    कृष्णसेन अनलाईन
    हाम्रो फुटबल
    अन्य अनलाईन पत्रिका
     रेडियो टिभि
    नेपाल टेलिभिजन
    बीबीसी नेपाली सेवा
    कान्तिपुर टेलिभिजन
    मिस् वल्ड टिभी
    सिआरआई अनलाईन
    नेपाल पोष्ट डटकम
    रेडियो दोभान
    नमस्ते रेडियो
    रेडियो नेपाल
    रेडियो सगरमाथा
    अन्य रेडियो टिभि
जेष्ठ , 2065
सो मं बु बि शु
     मनोरन्जन
    साइबर संसार डट कम
    डेटिङ साईटहरु
    रेसस क्याफे डट कम
    नेपाली इकार्ड डट्कम
    खत्तम डट्कम
    परिचय डटकम
    आवर दाङ डट कम
    हिन्दी फिल्म अमर नेट
    नेपाली भिजुवल गीतहरु
    फुर्सद डटकम
    शुभ दिन तथा राशिफल
    नेपाली मोडल साइट
    लाइभ नेपाल डट कम
    म्याग्दीनेपाल डटकम
    अन्य मनोरन्जन
     जापान रिलेटेड
    एनआरएन जापान
    लोकतन्त्र ब्लग जापान
    नेसाज जापान
    ネパールの文化
    日本ネパール大使館 
    日本ネパール協会
    創価学会(SGI)
    スパイキーネパール
    ネパール yahooNews
    世界一のヒマラヤ
    ネパール料理
    ネパール旅行手配
    जापान होटल गाईड
    रेलमार्ग जानाकारी
    जापान-नेपाल ब्लग
    अन्य जापान रिलेटेड
     मौसम
Kathmandu:
Click for Kathmandu, Nepal Forecast
Tokyo:
Click for Tokyo, Japan Forecast
 
     मत सर्वेक्षण
अबको सरकार कस्तो हुनुपर्ला ?
•  माओबादीको मात्र एक्लौटी
•  प्रमुख राजनीतिक दलहरुको मिलिजुलीमा
•  सर्बदलिय
[ View Results ]
होलीमा युवतीः रंगको पर्व होलीका अवसरमा रंग खेलेर रमाइलो गर्दै युवतीहरु । बसन्त यामको शुरुवातसंगै मनाइने होली पर्व हिजो राजधानी लगायत पहाडी जिल्लामा मनाइयो भने आज तराइका बीसवटा जिल्लामा धुमधामकासाथ मनाइदै छ । तस्विरः एजेन्सी
 
संबिधानसभाको मिति तत्काल घोषणा गर्न एमालेको माग
समुद्रपारि डटकम संवाददाता
४ मार्च २००७ । नेकपा एमालेको स्थायी समितिको आज सम्पन्न बैठकले तत्काल अन्तरिम सरकार गठन गरि संबिधान सभा चुनावको मिति तोक्नु पर्ने माग गरेका छ । बैठकले कुनै पनि बाहानामा चुनावको मिति सार्न नहुने र जेठभित्रै चुनाव गर्नु पर्ने माग गरेको छ ।बैठकले माओवादीका पछिल्ला क्रियाकलापको भत्र्सना गर्दै तत्काल हतियार मोह रोक्न आग्रह गरेको छ ।
  बांकी
 
वार्ताको वातावरण नबनाए सशस्त्र आन्दोलनमा फर्कने चेतावनी
समुद्रपारि डटकम संवाददाता
४ मार्च २००७ । तर्राईमा सशस्त्र आन्दोलन गरिरहेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको वार्ता टोलीले समयमै सरकारले वार्ताको वातावरण नबनाए फेरि सशस्त्र जनब्रि्रोहमा र्फकने चेतावनी दिएको छ । ज्वाला सिंहले नेतृत्व गरेको मोर्चाले सरकारको आग्रहमा वार्तामा बस्ने निर्णयगर्दै एकतर्फी युद्धविराम र सम्पूरण फौजी कार्यक्रम स्थगित गरेको थियो ।
  बांकी
 
टाइगरद्धारा अपहरित एघारजना मुक्त
समुद्रपारि डटकम संवाददाता
४ मार्च २००७ । मधेसी टाइगर बताउने एक समूहले तीन दिन अघि अपहरण गरेका सबै ११ जानालाई शनिबार बिहान सप्तरीको एक अज्ञात स्थलबाट सञ्चारकर्मीको रोहवरमा रिहा गरेको छ । सप्तरीको भारदह पूर्व कोसी टप्पु क्षेत्रमा बसोवास गर्दै आएका पहाडी मुलका ११ जनालाई बुधबार राति उनीहरूको घरबाटै मधेसी टाइगरका कार्यकर्ता बताउने सशस्त्र समूहले अपहरण गरेको थियो ।
  बांकी
 
जनजातीसंगको बार्ता बिना निष्कर्ष समाप्त
समुद्रपारि डटकम संवाददाता
२ मार्च, २००७ । सरकार र आदिवासी जनजाति महासंघबीच आज भएको दोस्रो चरणको वार्ता बिना निष्कर्ष टुङगिएको छ । आजको वार्ता फागुन २१ गतेसम्मका लागि स्थगित भएको हो । जनजाति महासंघका वार्ता टोली संयोजक डा।ओम गुरुङले सरकारी वार्ता टोलीका संयोजक महन्थ ठाकुर अनुपस्थित भएकाले वार्ता अगाडी बढ्न नसकेको बताए ।
  बांकी
 
माओबादीका कारण शान्ती प्रक्रियामा अबरोध आएको आरोप
समुद्रपारि डटकम संवाददाता
२ मार्च, २००७ । नेकपा एमालेका नेता भरतमोहन अधिकारीले माओवादीको गतिविधिले शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको बताउनुभएको छ । उहांले बन्दुकमा विश्वास गर्ने माओवादी प्रवृत्तिका कारण अन्तरिम सरकार गठनमा अवरोध आएको पनि बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाले माओवादीले आफूलाई नसुधारे संविधानसभाको निर्वाचन समयमै हुन सक्दैन । उहांले भन्नुभयो- बन्दुकको बलले चुनावमा बहुमत ल्याउने कसैले नसोचे हुन्छ ।
  बांकी
 
माओवादीले राजसंस्थाका सहयोगीको पनि सम्पत्ति कब्जा गर्ने
समुद्रपारि डटकम संवाददाता
२ मार्च, २००७ । राजा र राजपरिवारका नाममा रहेको सम्पत्ति कब्जा गरिरहेको माओवादीले अब राजा तथा राजसंस्थालाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनेहरूको सम्पत्ति पनि कब्जा गर्ने भएको छ ।
  बांकी
 
नेपालगञ्जमा नक्कली नोटको कारोबार बढ्दो
समुद्रपारि डटकम संवाददाता
२ मार्च, २००७ ।मध्यपश्चिमको मुख्य बजार नेपालगञ्जमा नेपाली र भारतीय नक्कली नोटको कारोबार बढेको छ । नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको यहाँका व्यापारीहरूले बताएका छन् ।
  बांकी
 
मधेशी टाइगरद्वारा एघार सर्वसाधारण अपहरित
समुद्रपारि डटकम संवाददाता
२ मार्च, २००७ । आफूलाई मधेशी टाइगरका कार्यकर्ता बताउने एक हतियारधारी समूहले बुधवार साँझ सुनसरीको कोशीब्यारेजस्थित हरिपुरबाट एघारजनालाई अपहरण गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती गाविस हरिपुरमा विगत तीन बर्षेखि बसोबास गर्दै आएका लाखबहादुर थापा, हरिबहादुर थापा, सरोज अधिकारी, विकास खड्का, अम्बरबहादुर तामाङ, मुकेश बस्नेतलाई सो समूहले घरबाटै अपहरण गरी अज्ञातस्थलतर्फलगेको परिवारजनले बताएका छन् ।
  बांकी
 
Other Headlines
कैलालीमा रुखले च्यापिएर २ माओबादीको मृत्यु केही घाइते
राजतन्त्रको सान्दर्भिकता सकिएको छैनः भट्टराई
फोरमको बन्दका कारण भन्सार नाका प्रभावित
बन्दको कारण मुलुकभरको जनजीवन प्रभावित
दरबारले उच्च नेताहरुको हत्याको लागि पैसा बाँडेको छः वादल
लुटपाट लगायतका घटनामा सङ्लग्न रहेको आरोपमा ७७ पक्राउ
मुक्ति मोर्चाको नाममा लुटपाटमा घटनामा बृद्धी
शाही नगरप्रमुखलाई कालोमोसो दलि बजार परिक्रमा
यात्रुवाहक बस दुर्घटना, १४को मृत्यु, ३१ घाइते
नागरिकताका लागि सिफारिस गरिदिए बापत १ हजार रुपैयाँ
योङ कम्युनिष्ट लिगद्धारा गुन्डागर्दी गर्ने पक्राउ
विकास बजेटभन्दा कर्मचारी तलब बढी
राजाको सम्पत्ति राष्ट्रियकरण गर्ने मन्त्रिपरिषदको निर्णय
सार्क वाणिज्यमन्त्रीहरुको वैठक शुरु
जनजातीको मेचीकोशी र फोरमद्वारा भन्सारनाका बन्द
फोरम र पत्रकारबीच पाँचबुदे सहमति
माओवादी छापामारलाई प्रत्येक दिन ६० रुपैयाँ
गणतन्त्र प्राप्तिका लागि विद्यार्थीहरू लाग्नुपर्ने
घुस खाएको आरोपमा पक्राउ पाँचलाई प्रशासनमा बुझाइयो
फोरम अध्यक्ष यादव भारतको बाटो नेपालगञ्जमा
फोरम र माओबादी बिच झडप
युएइमा मगर संघको दोश्रो वाषिर्क उत्सव तथा मगर दिवस
यो हाम्रो अन्तिम लडाइ हो -प्रचण्ड
अनेसास जापानद्वारा कवि मोहन कोइराला प्रति श्रद्दाञ्जली अर्पण
सार्क वाणिज्य मन्त्रीहरूको बैठक काठमाण्डौमा बस्ने
बालबालिका बेचबिखनविरुद्ध दक्षिण एसियाली यात्रा सुरु
रोजगार पीडित सरोकार मञ्च, मलेशियाको सम्मलेन सम्पन्न
तनहुँ सेवा समाज मलेसियाको विशेष भेला सम्पन्न
लोकतन्त्र बिरुद्ध हुनसक्ने षडयन्त्र प्रति चनाखो हुन जनसर्म्पक समिती युकेको आव्हान
लुम्बिनी वाणिज्य क्याम्पस बन्द
बांकी समाचारहरु....
 
  विचार/अभिमत
 मधेस आन्दोलनले सिकाएका पाठ -नरहरि आचार्य
राष्ट्रप्रमुखको समेत हैसियतमा प्रधानमन्त्रीको सम्बोधन जुन तयारी र संवेदनशीलताका साथ हुनुपर्थ्यो, भएन । धेरै कारणले यसपटक वार्ताको जिम्मेवारी गृहमन्त्रीबाहेक अन्य मन्त्रीलाई दिनुपथ्र्यो, त्यो र्सतर्कता पनि देखिएन ।   बांकी
  फिचर
 रेमिटेन्सबाट विद्यालय खुल्यो
लालप्रसाद शर्मा ,पर्वत
गाउँका थुप्रै विदेशिएका छन्, उनीहरूबाट सहयोग लिन सके मावि चलाउन सजिलै सकिन्छ । शिक्षक र अभिभावकले संयुक्त अभियान सुरु गरे । नभन्दै रोजगारका लागि विदेशिएका स्थानीयबाट ठूलो सहयोग प्राप्त भयो । त्यसले मावि सञ्चालन गर्न सबै कस्सिए ।   बांकी
  कुराकानी
 मतदान गर्ने अधिकारवाट वञ्चित गरेपछि तपाइहरुको आधिकारीक धारणा के हो ?
चित्रवहादुर केसी, नेता, जनमोर्चा, डा. जुगल भूर्तेल प्रवक्ता, एनआर एन, रविन्द्र श्रेष्ठ आइसीसी प्रतिनिधि-वेल्जीयम,निलेन्द्र श्रेष्ठ, आइसीसी प्रतिनिधि जर्मनी , कपिलदेव थापा उपाध्यक्ष, एनआरएन जापान,महेश श्रेष्ठ,पाण्डवराज कार्की, शान्ति तथा लोकतान्त्रिक मन्च, जापान   बांकी
  टिप्पणी
 पर्दाबाट चियाएर हेरेँ, गोली हान्ने दीपेन्द्र सरकार नै होइबक्सन्थ्यो
पर्दाबाट चियाएर हेरेँ, गोली हान्ने दीपेन्द्र सरकार नै होइबक्सन्थ्यो । अब भने म दोधारमा परें । के भइरहेको हो भनेर अनुमानै गर्न सकिनँ । किनकि त्यहाँ मैले दुईजना दीपेन्द्र सरकार देखें । एउटा त्रिभुवन सदनको बिलियार्ड बैठकको ढोका भित्र-बाहिर गर्ने, अर्को बगैंचामा नीराजन सरकारलाई गोली चलाउने ।   बांकी
  सूचनाहरु
•  शुभकामनाहरु
 
 
फोटो संग्रह
Previous Picture   Next Picture
 
साप्ताहिक
 
राजनीतिक पार्टी
नेपाली दुतावास
 
 
ईमेल
 
विविध
 
 
Classified Ads
 
Google
फन्ट डाउनलोड
   
 
 
 
कृपया तंपाईहरुको सुझाव र सल्लाह पठाउनुहोस्
 
यो साइट अहिले सम्ममा 819070 पटक हेरिईसकेको छ ।
© 2006 info@samudrapari.com   All Rights Reserved.
Global Nepali Media Society Japan
Head Office, Tokyo, Japan
Kyojima 1-24-9, Sumida-Ku
Tokyo 131-0046
Tel & Fax: 03-5630-6865 Email: samudrapari@hpo.net