४ मई, ०८ । संकटकालमा माओबादीको आश्रयकर्ता कोटेश्वरका रेस्टुरेन्ट सञ्चालक रामहरि श्रेष्ठलाई माओवादी सेनाले कुटेर हत्या गरेको समाचारले अहिले राजधानी निकै तातेको छ ।
संविधानसभाको चुनावपछि हाम्रो देशमा मात्रै नभएर संसारभरि नै नेपालको बारेमा नयाँ बहस शुरु भएको छ । कैयौं आंकलनहरू फेल भएका छन् । नेकपा(माओवादी)लाई राज्यमा स्थापित हुनै नदिनका लागि दायाँबायाँ तलमाथि सबैतिरबाट षड्यन्त्रहरू गरिरहेका शक्तिहरूका लागि अपत्यारिलो सपनाजस्तो भएको छ । संसारभरिका सबै खाले प्रतिक्रियावादी शक्तिहरूका लागि सगरमाथाको काखमा युद्धको साथै चुनावी मैदानमा पनि माओवादीले बोकेको हासियां हथौडाको झण्डाको फहराटले झड्का महसुस भएको छ ।
नेपालको इतिहासमा नेपाली जनता यतिखेर सबैभन्दा शक्तिशाली भएका छन्, किनभने अहिले उनीहरुको काँधमा इतिहासले सबैभन्दा ठूलो जिम्मेवारी दिएको छ । पुस्तौं पुस्ताका लागि राज्य सञ्चालन गर्ने मूल कानून अब नेपाली जनताको हातले लेखिने भएको छ । युगौंदेखि शोषित, पींडित नेपाली जनताका हक, हित र अधिकारका कुराहरु संबिधानमा ब्यवस्था गर्न जनताकै छोराछोरी प्रतिनिधीकारुपमा जनताले नै छान्न चैत्र २८ गते संबिधान सभाको चुनाव हुन गईरहेको छ ।
नेकपा माओबादीका तर्फबाट भौतिक योजना तथा निर्माणमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएकी हिसिला यमि हालैमा सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्बाचनमा काठमाडौं क्षेत्र नं ७ बाट १२२७६ मत लिई बिजयी हुनुभएको छ । उहाँको निकतम प्रतिद्वन्दी नेकपा एमालेबाट राजेन्द्रकुमार श्रेष्ठ र नेपाली काँग्रेसकी प्रमिला सिंह डंगोल रहनुभएको थियो । उनै नेकपा माओबादीका एक बिजयी उम्मेदवार तथा चर्चित महिला नेतृसंग समुद्रपारिले उहाँकै मन्त्रालयको कार्यकक्षमा गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
प्यारो भाई ,
एनआरएन जापानको चुनावमा ब्यस्त भएकोले तिम्रो पत्रको जवाफ लेख्न ढिलो भयो। यसको लागि क्षमा प्रार्थी छु।चुनावमा भएको यथार्थलाई बाहिर जापानका पुराना नयां खरा नरम पत्र पत्रिकाहरुमा समाचार बनेर भावनामा पोखेर, लेख लेखेर वा जवाफी लेखनहरु मार्फत सबैले सामु ल्याएका छन। एनआरएन चुनावले मलाई त लाग्यो "कहि नभा जात्रा हांडी गाऊमा" लाग्यो यही होला है उग्लने चराको बाटोमा गुड भन्या ? चुनावमा जे भयो त्यसको लागि एनआरएनको शुभचिन्तकको नाताले म साह्रै लञ्जित छु।
म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्न लाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो नाम अङ्कति थापा र उहाँको अङ्कति थापा एउटै खालको नाम भएकोले झुक्किएर मैले अङ्कति सरको नाममा पो हाजिर गरिदिएकी रहेछु । अङ्कति सरको र मेरो हाजिरको विषयलाई लिएर बेलाबेलामा अन्य सर र मिस-म्याडमले पनि मलाई जिस्क्याउनुहुन्छ । अनजानमा भएको सानो भूलको कारण म अरूको जिस्क्याउने पात्र भएकी हुँदा मलाई भित्रैदेखि असजिलो महसुस हुन्छ । अङ्कति सर हाम्रो विद्यालयको नयाँ सर हुनुहुन्छ ।
यसपाली एनआरएनको अधिवेशनमा जापानका नेपालीहरुले देखाएको चर्तिकला बिश्वकै नेपालीहरुका लागि चासोको बिषय मात्रै बनेन चर्चाको सगरमाथा नै बन्यो । त्यतिमात्रै कहाँ हो र उदाहरणीय पनि बन्यो, अझ भन्नुपर्दा ऐतिहासिक बन्न पुग्यो । यसका लागि अबिधेशनमा सहभागिता जनाई सफल तुल्याउने जापानका तमाम स्वाभीमानी नेपालीहरु धन्यबादका पात्र छन् । भलै यस अधिबेशनबाट बिश्वलाई जस्तोसुकै सन्देश गएको किन नहोस् ।
advertisement
Official
Sponsored By:
सर्वाधिकार
ग्लोबल
नेपाली मिडिया
सोसाइटी, जापान
सँग सुरक्षित छ
।
यसमा प्रकाशित
समाग्रीहरू साभार गर्दा श्रोत खुलाइदिनुहुन अनुरोध गर्दछौं ।
Global Nepali Media Society Japan
Head Office, Tokyo, Japan
Kyojima 1-24-9, Sumida-Ku, Tokyo 131-0046 Tel & Fax: 03-5630-6865 Email:
samudra@samudrapari.com