SAMUDRAPARI : Run By Global Nepali Media Society Japan
क्षणभरमै बिश्वभर - सूचना, सञ्चार र समाचारका लागि समुद्रपारि
   
» मधेसी मोर्चामा मतभेद » रातभरी ब्यवसायी चलाउन नदिए आन्दोलन गर्ने » आरोही मिङमा शेर्पाको कीर्तिमानको तयारी » तामाङ र मगर संघलाई कांग्रेसको मान्यता » उम्मेदवारी फिर्ता लिन माओवादी तयार : डा. भट्टराई » बेपत्ता सैनिक जवान मृत भेटिए » माओवादी लडाकुहरु विरामी » कामचलाउ गृहमन्त्री भएर बस्न मन छैनः गृहमन्त्री रावल » आजबाट एमआरपी छाप्न सुरु » श्रीमानले श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरे » फेरि व्यापारीको हत्या, सशस्त्र समूहका दुईको मृत्यु » माओवादी बैठक केही दिनका लागि रोकिने » तीसहजार भुटानी शरणार्थी अमेरिकामा पुनर्स्थापित  
कान्तिपुर अनलाईन
अनलाइनखबर डट कम
नेपाल न्युज डट कम
गोरखापत्र डट कम
नेपाल जापान डट कम
एबिसी समाचार डट कम
माधव ढुंगेल
नेकपा एमाले
एनेकपा माओबादी
नेपाली काँग्रेस
मधेशी मोर्चा
मत परिणाम
Need Help?
नेकपा एमाले
नेपाली कांग्रेस
नेकपा माओबादी
एनआरएन जापान
थसेस जापान
नेसाज
तमू धीं जापान
नारी संजाल
नेवा: जागरण मंच जापान
समाचारहरु
 
नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी सम्पन्न
समुद्रपारि संबाददाता -
 

२२ फ़ेब्रुअरी, ०१० । आइतबार नागोया International सेन्टरमा नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रम जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सरोज कंडेलले सञ्चालन गरेको प्रथम सेसनमा नेसाजका सभापति राजेन्द्र पराजुलीको सभापतित्वमा आयोजक कमिटीका अध्यक्ष डा. बसन्त गौतमको स्वागत मन्तब्यबाट सुरु भएको थियो ।

एनआरएनका राष्ट्रिय संयोजक डा. सुदीप अधिकारी र पूर्ब नेसाज सभापति रिसब पौडेलको मन्तब्यपछि गोष्ठीको विशिष्ट समयमा चुबु बिश्वविद्यालय, कासुगाइका प्रोफेसर किमिहिडे मुसाकोजिले "नेपालको सन्दर्भमा संघियता" शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । ऊगोस्लोभाकिया र नेपालको परिस्थितिलाई तुलना गर्दै संघियेतामा जादा कुनै पश्चिमाको मोडेलअनुसार नभई आफ़्नो बिशेषतालाई मध्यनजर राख्दै "Buttom up Approach " बाट बिकेन्द्रिकरणलाई मजबूत गर्ने खालको संघियेता नेपाल को परिप्रेक्ष्यमाँ बढ़ी उपयुक्त हुनसक्ने तर्क प्रस्तुत गर्नुभएको थियो । यो नेपालको परिप्रेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु भएकाले यो कार्यपत्र र यस माथिका छलफलहरु निकै जिबन्त एबम उपयोगी /प्रासंगिक ठानिएको थियो ।

नेसाजले पहिलोपटक नागोया शहरमा आयोजन गरेको यो नेसाज नलेज ट्रान्सफर कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि शुभकामना ब्यक्त गर्दै महामहिम राजदूत डा. गणेश योन्जन तामांगद्वारा यस्ता कार्यक्रमको उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रमको निरंतरताको समेत कामना गर्नुभएको थियो । इच्छा हुदाहुंदै पनि आफ्नो कार्य ब्यस्तताले पूरा समय रहन नसकेकोमा पछुतो मान्दै आफ्नो सारगर्बित मन्तब्य राख्नुभएको थियो । अन्त्यमा नेसाज सभापतिद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रथम सेशन समापन भएको थियो ।

 

दिवाभोजन पछि सुरु भएको दोश्रो सेसनमा मधुसुदन कायस्थद्वारा Fiber Optic Communication र यसको नेपालमा अबस्थाबारे सोबिता कोइरालाद्वारा "Early Childhood Development Program in Japan" बारे प्रा. डा मासायुकी वातानाबे ले "Community Based Rehabilitation in Nepal: Challenge for Inclusive Society" बारे निक्कै चाखलाग्दा प्रस्तुति गर्नुभएको थियो र उत्तर प्रस्तुति छलफल निक्कै जिबन्त थियो ।

अन्यतामा प्रबिधिक सेशन अन्तर्गत कृष्णकुमार भेटवालद्वारा स्टीलको स्तर सुधारमा गरिएको सफल अनुसन्धान, इस्सोर खत्री द्वारा सोलर energy का सम्बभाना र चुनौती तथा , बिपिन खनाल द्वारा संयोजन कारी सॉफ्टवेरको बिकाश र अन्त्यमा होमप्रसाद अधिकारीबाट नेपालमा लघु जलबिधूतका संभावना र चुनौतीको बारेमा गर्नुभएको अनुसन्धान नतिजा प्रस्तुत गर्नुभएको थियो । General सेसन को Chair रिसब पौडेलले गर्नुभएको थियो भने प्राबिधिक सेशनको Chair डा. सुदीप अधिकारीले गर्नुभएको थियो | दुबै सेसनमा निक्कै जिबन्त छलफल भएको थियो । नागोयावासीको ठूलो उपस्थितिका बिच सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा जापानमा नेपाली बिध्यार्थीको अबस्था बिषयको भिडियो सामाग्री निक्कै रोचक थियो ।

अन्त्यमा उपस्थित सबैको लागि नेसाजले आयोजना गरेको रात्रिभोज पनि निकै जमेको थियो । ***

 
Breaking News, politics, sports and blogs from Japan, Medicine, LEUKAEMIA, CHRONIC LYMPHOCYTIC, Hospital, Insurance, Money Express
Breaking News, politics, sports and blogs from Japan, Medicine, LEUKAEMIA, CHRONIC LYMPHOCYTIC, Hospital, Insurance, Money Express
तपाईको प्रतिक्रिया
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
अन्य शीर्षक
मधेसी मोर्चामा मतभेद
रातभरी ब्यवसायी चलाउन नदिए आन्दोलन गर्ने
आरोही मिङमा शेर्पाको कीर्तिमानको तयारी
तामाङ र मगर संघलाई कांग्रेसको मान्यता
उम्मेदवारी फिर्ता लिन माओवादी तयार : डा. भट्टराई
बेपत्ता सैनिक जवान मृत भेटिए
माओवादी लडाकुहरु विरामी
कामचलाउ गृहमन्त्री भएर बस्न मन छैनः गृहमन्त्री रावल
आजबाट एमआरपी छाप्न सुरु
श्रीमानले श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरे
फेरि व्यापारीको हत्या, सशस्त्र समूहका दुईको मृत्यु
माओवादी बैठक केही दिनका लागि रोकिने
तीसहजार भुटानी शरणार्थी अमेरिकामा पुनर्स्थापित
विमल पोखरेल
एबीसी टी. भी.
नेपाल टेलिभिजन
बीबीसी नेपाली सेवा
कान्तिपुर टी. भी.
रेडियो दोभान
नमस्ते रेडियो
बाबुराम भट्टराइ डट कम
इस्वी संवत र मिति
नेपाली सरकारी कार्यालय
बिश्वका ईमिग्रेशनहरु
नेपाली क्यालेण्डर
मुद्रा रुपान्तरण
नेपाली राजदूतावास टोकियो
बिश्वका राजदूतावासहरु
साईबर संसार
डेटिंग साईट
रेसस क्याफ़े
जनधारणा
दृष्टि
बुधबार
अर्पण
© सर्वाधिकार समुद्रपारी डटकममा सुरक्षित छ ।
यसमा प्रकाशित सामाग्रीहरु साभार गर्दा श्रोत खुलाई दिनुहुन हार्दिक अनुरोध छ ।