S A M U D R A P A R I : Run By Global Nepali Media Society Japan
Server Time
Today Is
May 9 ,  2007
ताजा समाचार  
बरिष्ठ पत्रकार अशोक श्रेष्ठको निधन   |   जेठ १२ देखि १५ भित्र पहिलो बैठक   |   छुट्टाछुट्टै सडक दुर्घटनामा तीनको मृत्यु   |   आददेखि राजधानीमा शैक्षिक मेला   |   बौद्धभिक्षुद्वारा सांस्कृतिक राजा रहने भविष्यवाणी   |   कोइराला पुन: राजनीतिमा सक्रिय हुने   |   भोली सात दलको शिर्षबैठक बस्ने   |   गुप्ताले आयोग विरूद्ध मुद्दा दायर गर्ने   |   आज कानुन दिवस मनाइदै   |   मन्त्री गुप्तालाई पदबाट हटाउन माग   |  
  NAVIGATION
  गृह पृष्‍ठ
  समाचारहरू
  सम्पादकीय
  कुराकानी/टिप्पणी
  यात्रा/अनूभुति
  कला/साहित्य
  फिचर/सामयिक
  बिचार/अभिमत
 








  कान्तिपुर अनलाईन
  हिमालखबर अनलाइन
  नेपाल न्युज डटकम
  मेरो संसार ब्लग
  नेपाल जापान डट कम
  एचके नेपाल डट कम
  गोरखापत्र अनलाइन
  गोरखा न्यूज डटकम
  डामाडोल डट कम
  यूरोनेपाल अनलाईन
  खोजतलास अनलाइन
  नेपाली पोष्ट डटकम
  ई. नेपाल न्यूज डटकम
  फ्रि नेपाल डटकम
  भारतिय समाचारहरु
  कृष्णसेन अनलाईन
  अनलाइन खबर
  अन्य अनलाईन पत्रिका
  नेपाल टेलिभिजन
  बीबीसी नेपाली सेवा
  कान्तिपुर टेलिभिजन
  मिस् वल्ड टिभ
  सिआरआई अनलाईन
  नेपाल पोष्ट डटकम
  रेडियो दोभान
  नमस्ते रेडियो
  रेडियो नेपाल
 अन्य रेडियो टिभि
  साइबर संसार डट कम
  डेटिङ साईटहर
  रेसस क्याफे डट कम
  नेपाली इकार्ड डट्कम
  खत्तम डट्कम
  परिचय डटकम
  आवर दाङ डट कम
  हिन्दी फिल्म अमर नेट
  नेपाली भिजुवल गीतहरु
  फुर्सद डटकम
  शुभ दिन तथा राशिफल
  नेपाली मोडल साइट
  लाइभ नेपाल डट कम
  अन्य मनोरन्जन
  एनआरएन जापान
  लोकतन्त्र ब्लग जापान
  नेसाज जापान
  ネパールの文化
  日本ネパール大使館
  日本ネパール協会
  創価学会(SGI)
  ネパール yahooNews
  世界一のヒマラヤ
  ネパール料理
  ネパール旅行手配
  जापान होटल गाईड
  रेलमार्ग जानाकार
  जापान-नेपाल ब्लग
  अन्य जापान रिलेटेड
KTM
TOKYO
  Click for Kathmandu, Nepal Forecast
 Poll
अबको सरकार कस्तो हुनुपर्ला ?
•  माओबादीको मात्र एक्लौटी
•  प्रमुख राजनीतिक दलहरुको मिलिजुलीमा
•  सर्बदलिय
[ View Results ]
 
 
 
 
Photo of the day
 
पुस्तक प्रदर्शनी
पुस्तक प्रदर्शनी
आजदेखि राजधानीमा सुरु पुस्तक प्रदर्शनी अबलोकन गर्दै युवतिहरु । प्रदर्शनी जेठ दुइ गतेसम्म चल्नेछ (फोटोः समुद्रपारि)
 
HEADLINES
 
  • बरिष्ठ पत्रकार अशोक श्रेष्ठको निधन
  • जेठ १२ देखि १५ भित्र पहिलो बैठक
  • छुट्टाछुट्टै सडक दुर्घटनामा तीनको मृत्यु
  • आददेखि राजधानीमा शैक्षिक मेला
  • बौद्धभिक्षुद्वारा सांस्कृतिक राजा रहने भविष्यवाणी
  • कोइराला पुन: राजनीतिमा सक्रिय हुने
  • भोली सात दलको शिर्षबैठक बस्ने
  • गुप्ताले आयोग विरूद्ध मुद्दा दायर गर्ने
  • आज कानुन दिवस मनाइदै
  • मन्त्री गुप्तालाई पदबाट हटाउन माग
  • आज अक्षय तृतीया
  • अमेरिकाले मओबादीलाइ आतंककारीको सूचिबाट नहटाउने
  • संविधान मस्यौदाकारको निधन
  • जनकपुर र रुपेन्देहीमा गोलीहानी दुइको हत्या
  • प्रधानमन्त्री र भारतिय राजदुतबीच भेट
  •  
     
     
    समुद्रपारि डट कम सम्वाददाता
    ९ मे, ०८ । बरिष्ठ पत्रकार अशोक श्रेष्ठको आज निधन भएको छ । दुइ दशक अघि नेपाल भाषाको पत्रिका इनापबाट पत्रकारिता शुरु गरेका श्रेष्ठ नेपाल नुघु, बिश्वभूमि दैनिक तथा अटो नेपाल मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो ।
    समुद्रपारि डट कम सम्वाददाता
    ९ मे, ०८ । जेष्ठको १२ देखि १५ गते भित्र संविधानसभा बैठक बस्ने भएको छ । त्यसको ब्यबस्था मिलाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ ।
    समुद्रपारि डट कम सम्वाददाता
    ९ मे, ०८ । देशका बिभिन्न ठाउंमा भएका सवारी दूर्घटनामा तीन जनाको ज्यान गएको छ ।
    समुद्रपारि डट कम सम्वाददाता
    ९ मे, ०८ । राजधानीमा आजदेखि बृहत् शैक्षिक मेला सुरु भएको छ । बाह्रौँ नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनी २०६५ नाम को यो मेला जेठ दुइ गतेसम्म चल्ने छ ।
    समुद्रपारि डट कम सम्वाददाता
    ८ मे, ०८ । बौद्ध भिक्षु एवं अन्तर्राष्ट्रिय बुद्धिष्ठ फेडरेशनका अध्यक्ष डा.लामाले नेपालमा सांस्कृतिक राजा रहने भविष्यवाणी गर्नुभएको छ ।
    समुद्रपारि डट कम सम्वाददाता
    ८ मे, ०८ । बिगत केही समयदेखि राजनीतिभन्दा पनि सत्ता संचालनमा केन्द्रित हुनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुनः राजनीतिमा सक्रिय हुनुहुने भएको छ । आज आफ्ना कार्यकर्ताहरुसंगको भेटमा उहांले यस्तो बताउनु भएको हो ।
    समुद्रपारि डट कम सम्वाददाता
    ८ मे, ०८ । संबिधानसभा चुनावपछि पहिलोपटक सात दलको शिर्षबैठक भोली बस्ने भएको छ ।
    समुद्रपारि डट कम सम्वाददाता
    ८ मे, ०८ । नेपाल सदभावना पार्टी आनन्दीदेवीका तर्फबाट महासचिव श्यामसुन्दर गुप्ताले बुझाएको नामावली निर्वाचन आयोगले बदर गरेपछि त्यसविरूद्ध मुद्दा दायर गर्न गुप्ता आज सर्वोच्च अदालत जाने भएका छन् ।
     
    Send Home a Friend
       जनआस्था
       देशान्तर
       बुधवार
       दृष्टि
       दिशा निर्देश
       समय
       जनधारणा
       Nepali Times
       Spot Light
       Telegraph
       Wavemag.com
       नेकपा एमाले
       नेपाली काँग्रेस
       नेकपा माओबादी
      राष्ट्रिय प्रजातन्त्र पार्टी
       विश्वका राजदुतावासहरु
       याहु मेल
       हटमेल
       जिमेल
       अन्य ईमेल
       इश्बी सम्बत र मिति
       बिश्वका इमिग्रेशनहरु
       गिनीज बुक डटकम
       रोमनबाट युनिकोड
       टाइपशाला
       नेपाली सरकारी कार्यालय
       एन.पि.पि. एफ बेल्जियम
       अमेरिकन डिभि
       अनलाइन मिडिया- ओमान
       नेपाली क्यालेन्डर
       नेपाली - अंग्रेजी- नेपाली
       शव्दकोष
       मिती र समय रुपान्त्रण
       नेपाली वेबसाईटहरु
       नापतौल रुपान्तरण
       रकम रुपान्त्रण
       बिभिन्न भाषा रुपान्तरण
       छहारि यूनिकोड टाइपशाला
       प्रिति बाट यूनिकोड
       रुपान्त्रण
       Madan Purasakar
       Pustakalaya
       अन्‍य विबिध
     



    अरू स्‍तम्‍भहरू
    बिचार / अभिमत
     
    सम्पादकीय
    एनआरएन दोस्रो अधिवेशनमा जे-जस्ता घटनाहरु भए त्यसले मलाई नेसाजको चुनावको सम्झना दिलाएको छ । मण्डलेहरुले जबर्जस्ती र अलोकतान्त्रिक तवरले नेसाजमा हराँउदा लोकतान्त्रिक मित्र डा. सुदिप अधिकारीले आफ्नो ठाँउबाट विरोध जनाउनु भएकोथियो होला । त्यसमा मलाई भन्नु केही छैन । तर, मेरा लोकतान्त्रिक प्रतिबद्धताका कारण सहधर्मी (सुनिएअनुसार) डा. सुदिपले जितेको बखतमा पनि बामपन्थी मित्र वेलु थापाले पुन: त्यही तरिका र प्रक्रियाले हार्न पुग्दा अहिले मलाई डा. गणेश योन्जनको सम्झना आएको छ।
     
    नेपालको इतिहासमा नेपाली जनता यतिखेर सबैभन्दा शक्तिशाली भएका छन्, किनभने अहिले उनीहरुको काँधमा इतिहासले सबैभन्दा ठूलो जिम्मेवारी दिएको छ । पुस्तौं पुस्ताका लागि राज्य सञ्चालन गर्ने मूल कानून अब नेपाली जनताको हातले लेखिने भएको छ । युगौंदेखि शोषित, पींडित नेपाली जनताका हक, हित र अधिकारका कुराहरु संबिधानमा ब्यवस्था गर्न जनताकै छोराछोरी प्रतिनिधीकारुपमा जनताले नै छान्न चैत्र २८ गते संबिधान सभाको चुनाव हुन गईरहेको छ ।
    कुराकानी / टिप्पणी
     
    यात्रा / अनूभुति
    नेकपा माओबादीका तर्फबाट भौतिक योजना तथा निर्माणमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएकी हिसिला यमि हालैमा सम्पन्न ऐतिहासिक संबिधानसभाको निर्बाचनमा काठमाडौं क्षेत्र नं ७ बाट १२२७६ मत लिई बिजयी हुनुभएको छ । उहाँको निकतम प्रतिद्वन्दी नेकपा एमालेबाट राजेन्द्रकुमार श्रेष्ठ र नेपाली काँग्रेसकी प्रमिला सिंह डंगोल रहनुभएको थियो । उनै नेकपा माओबादीका एक बिजयी उम्मेदवार तथा चर्चित महिला नेतृसंग समुद्रपारिले उहाँकै मन्त्रालयको कार्यकक्षमा गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
     
    संविधानसभाको निर्वाचन सकिएको छ । परिणाम पनि आईसक्यो । तर यो निर्वाचनमा मैले आफ्नो विवेक प्रयोग गर्न पाइन । यसकौ एउटै कारण म निर्वाचनका बेला नेपाल थिइन । राज्यले त मलाई मतदान गर्ने अधिकार दिएकै थियो, तैपनि पटक पटक र्सर्दै आएर्को निर्वाचनमा आफु सहभागि हुन नपाएको पींडा धेरै छ । मलाइ मात्र होइन, विदेशिएका हरेक नेपालीको पीडा उस्तै हुनेरहेछ । विदेशमा भएका नेपालीले आफु बसिरहेको देशको राजदूतावासबाट मतदान गर्न पाउनुपर्ने माग राखेका थिए, तर यसको सुनुवाई भएन । जसका कारण संविधानसभा निर्वाचनको नतिजा अप्रत्यासित हो भन्न करै लाग्छ । आगामी दिनमा संविधान बनाउन गएकाहरुले विदेशिएका नेपालीका बारेमा पनि केही आवाज उठाए राम्रो हुनेछ ।
    कला / साहित्य
     
    फिचर / सामयिक
    मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ ? यो शरीरले यौनको रस मज्जाले चाखेर हुर्किएको तीसको उमेरको । बिहेको संरचनावेगर कुनै महिला यौनिक तृप्ति प्राप्त गर्दिन । यो समाजको परिवेश हो । बसेकै थिएँ छोराछोरीको जिम्मा लिएर । तिमी मेरो भरोसाको सम्पत्ति छातीभरि बोकेर विदेशियौ ।
     
    ५ मे, ०८। एनआरएन जापानको अधिवेशन प्रमुख अतिथि महामहिम नेपाली राजदूत डा. गणेश योन्जन तामाङले उदघाटन गरि प्रारम्भ भयो । कार्यक्रममा अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष देवमान हिराचन, क्षेत्रिय संयोजक गणेश ईजमले आतिथिका रुपमा एनआरएन अभियानबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष राजन प्रधानांग र संचालन संयोजक बेलु थापाले गर्नुभएको थियो ।
     
    advertisement
         
    Official Sponsored By:
    सर्वाधिकार  ग्‍लोबल  नेपाली मिडिया  सोसाइटी, जापान सँग सुरक्षित छ  । 
    यसमा प्रकाशित  समाग्रीहरू साभार गर्दा श्रोत खुलाइदिनुहुन अनुरोध गर्दछौं ।
    Global Nepali Media Society Japan
    Head Office, Tokyo, Japan
    Kyojima 1-24-9, Sumida-Ku, Tokyo 131-0046
    Tel & Fax: 03-5630-6865 Email: samudra@samudrapari.com
    Online Media Association, Nepal (OMAN)  
     © 2007 Global Nepali Media Society Japan, info@samudrapari.com All Rights Reserved.